Thursday, November 27, 2008

खुला आकाशमा आस्ताउदै गरेको घाम सँग आफ्नो घर जादै गरेको पंक्षि..................


मेरो मन ...... र झरी

म लेखक त होइन तर एसो लेखिन्छ। आज सम्ममा छ दिन भयो पानी परेको, एस्तो गर्मी ठाउँ मा पानी मलाई अचम्म लगेको छ तर यो फर्किन्दै गरेको मनसुन ले यहाँ चमत्कर गरेको छ । तमिल नाडु जस्तो ठाउँ मा लगातार पानी र हुरी बतास। मौसम रमाइलो पनि छ तर यो मौसम ले कती को धन जन पनि नाश गरेको छ। यो त प्रकिती को नियम नै हो तर एतिक दिन सम्म पनि पानी नरोकिदा लाग्छ कि प्रकिती रिसाएकी छे मनिसहरु सँग।

Monday, November 24, 2008

सुरुवात

यो मेरो सुरुवात हो ब्लगगिङ गर्न को लागि लाग्छ यस्ले निरन्तरता पाउनेछ।