Wednesday, October 7, 2009

अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा

अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा

नेपालमा बोलिने बहुभाषा ध्वनिका संस्कृतिहरुमध्य किरात र्राई चामलिङ ध्वनि भाषासंस्कृति पनि एक हो । चामलिङ ध्वनि-भाष संस्कृति ध्वनि-भाषा विज्ञानको हिसावले विद्वानहरुको रायअनुसार यो बोली भाषा संस्कृति भोट बर्मेली परिवार अर्न्तर्गत रहेको छ । प्राकृतिक भूगोलले हरेक मानवसमाजको विकासमा निरन्तर प्रभाव पारिरहने छ भन्ने विद्वानहरुकै भनाई मनन योग्य रहेको छ । मानवसमाजका बालकको विकाससंगै बालकले विचार विनिमय संञ्चरको लागि अपनाउने एउटा ध्वनि-भाषा संस्कृतिको पनि वंशानुगत विकास अनिवार्य हुन्छ भन्ने पनि विद्वानहरुको ठहर रहेको पाईन्छ । किरात र्राई चामलिङ ध्वनि-भाषा संस्कृतिपनि वंशानुगत मौलिक पहिचान दिने प्राकृति प्रदत्त राष्ट्रको निधि मध्यको ध्वनि-भाषा संस्कृति मान्न सकिन्छ । किरात भन्नासाथ बहुभाषा संस्कृतिको धनी रहेका जातिहरु हुनु । भाषा ध्वनिको दृष्टिले फरक उच्चारणबाट विचार विनिमय भएतापनि परम्परा रहनसहन रीतिरिवाज सांस्कृतिक आचरण भने प्राय समानै रहेको पाईन्छ ।

किरात र्राई चामलिङ ध्वनि-भाषा संस्कृतिका मुख्य थलो भनेको वर्तमान नेपाली भूभागको पर्ूवमा रहेको ऐतिहासिक क्षेत्र माझ किरात भनेर चिनिने हालको खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्लाहरु हुन । विगतको प्राकृतिक सिमानामा जस्तै दुधकोशी नदीले छिनेको वारपार डिगुवा, हलेसी, मंगलटार, सल्ले गाविस समेतबाट पर्ूव भोजपुर जिल्लाको खाना, वईराङ, हर्ुर्वू लगायत टेम्के चुली डाडो वारपार पानी डलो पश्चिम, उदयपुर जिल्ला लगायतका जिल्लाहरु उत्तर राखोला लगायतको क्षेत्र देखि दक्षिण पर्ूर्ूव भै फैलिएको भूभाग किरात र्राई चामलिङ ध्वनि/भाषासंकृतिको उद्गम थलोको रुपमा लिन सकिन्छ । हाल नेपालको शैक्षिक आर्थिक राजनीतिक सामाजिक जस्ता विद्यमान कारणबाट चामलिङ ध्वनिभाष संस्कृतिका वक्ताहरु नेपाल उपत्यका लगायत विभिन्न क्षेत्रहरुमा फैलिएरि अधिराज्य लगायत बाहिर मुलुकहरुमा पनि बसोबास गर्दैर् आएका छन् । आज आएर चामलिङ ध्वनिभाषा सस्ंकृत लगायतका सम्पर्ूण्ा नेपालमा बोलिने ध्वनि भाषासंस्कृति नेपाली बाहेका अन्य ध्वनिभाषाहरुको अवस्था एकदमै चिन्ताजनक लोपवान अवस्थामा नै रहेको छ भन्दामा फरक नपर्ला । हिन्दु संस्कृत ध्वनिका भाषा संंस्कृतिलाई मात्र नेपाल सरकारले शिक्षा तथा खेलकुद मन्त्रालय मार्फ संस्कृत भाषाका एकजना विद्यार्थी बराबर आधालाख रकम अनुदान सहायता दिदै आएको छ ।

तर अन्य ध्वनिभाषा संस्कृतिका बारे प्रो. डा.नोवल किशोर र्राईको अनुसार नेपालमा जहानिय राणा शासन भनेर चिनिने शासन कालको अन्त्य भै सकेपछि छ पटक मुलुकमा जनगणना भैसकेको छ । तापनि भाषिक र्सर्वेक्षण एक पटकपनि भएको छैन । जनगणनाको बखत ध्वनि विज्ञान भाषासंकृति सम्बन्धि वैज्ञानिकहरुको सहयोग सरकारले लिन नचाहनुले यस विषयमा सरकारको कमजोरी रहेको स्पष्ट हुन्छ । मुलुकभरमा कुन ध्वनि भाषसंस्कृति कहा कति वक्ताले बेल्छन भनेर यस्तो प्रकारको जनगणनाबाट तथ्यमा आधारित संख्या पाउन सकिन्न । त्यसकारण सरकारलेे बहुध्वनि भाषसंस्कृति बारेका विज्ञानसम्मत विधिबाट खोजअनुसन्धान गरिनु अति अववस्यक छ । यसको अभावमा ध्वनि भाषासंस्कृतिको योजना तर्जुमा गर्नु नै गलत हुने छ ।

उपरोक्त तथ्यबाट यो स्पष्ट हुन्छकी एकीकरणको हौवा खडागरी पृथ्वी नारायण शाहलाई श्री ५ को पगरी गुथाई हाल नेपाली खस भाषा भनिने खस ध्वनिका भाष संस्कृति बाहेकका अन्य ध्वनि भाषा संस्कृतिमाथि स्वयम राजा महाराजा श्री ३ वा श्री ५ को पगरी यो राष्ट्रघाती हतियार मात्र हो भन्ने कसी बुझन जरुरी छ । जस्लाई तत्कालीन समाज र राज्य संचालक कर्मकाण्डी ब्रहमण पुरोहितहरुले ठकुरी बनाई हिन्दु धर्ममा दिक्षीत गर्नु नै महा षडयन्त्र हो जस्को कारण पश्चिमा नेपालमा गुरुङ, मगर संस्कृति घट्दै गयो र खस कुरा र कर्मकाण्डी ब्रहमण संस्कृति बढदै गायो ।

यसैको फलस्व्ारुप विक्रम सम्बत १९१० मा मुलुकी ऐन नामको जातीय कानुन बनाई २०२० माद्र १ गतेसम्म जातीय दमन गरियो । जातीय दमन गर्नु उस्को ध्वनीभाषा संस्कृति लगायतको सम्पर्ूण्ा विषयमा दमन गर्नु हो ।

२०४६ सालको परिवर्तन पछि विस २०५८ -सन २००१) को जनसंख्या तथ्याङकमा चामलिङ ध्वनी भाषी र्राईहरुको संख्या ४४ जहार ९३ उल्लेख गरिएको. छ । यो केको आधारमा कुन कार्यक्रमबाट प्रप्त तथ्याङक हो - प्रा.डा. नेावल किशोर र्राईको अनुसार ध्वनि /भाषसंस्ककृतिको हालसम्म कुनै वैज्ञानिक खोज अनुसंन्धान नै भएको छैन भन्ने भनाई के गलत हो- होईन भने यो वर्तमान परिस्थितिमा पनि राज्इ गैर जिम्मेवार रही उही कर्मकाण्डी पुरोहित गतिविधिको षययन्त्रमात्र हो भन्ने ठानी चालिङ ध्वनिाधषी र्राईहरुको तग्याङलाई विश्वास गर्दैनन ।

डा. बाबुराम भटट्र्राईका टिप्पणी एकमा उल्लेख गर्छनकी "एघारौ-१२ शताब्दीमा भारतबाट नेपालका पहाडि भेगमा पसेका हिन्दुहरु एउटा आक्रमणकारी सेनाो रुपमा भन्नदा स्वयम मुसलमानहरुको आक्रमणबाट भागेका भगौडा शरणर्थीको रुपमा भएको हुनाले उनिहरुले स्थतिय जनताको कविलाहरुर्ल्ाई भ्रष्ट र नष्ट गर्नुको सट्टा ति कविलाहरुसंग लिलेर मिश्रति राज्य-कविलाई संच्ारमा निर्माण गरे " विश्लेषणत्मक पत्रिका स्व्भिमान, पर्ूण्ााङ २ साउन २०६३, पृष्ठ ६४ ।

उपरोक्त भनाईमा कतिको सत्यता रहेको छ भन्ने कुरालाई निम्मन उल्लेखित कुराहरुले पुष्टी गर्दछ जो यसप्रकार छन् ।

इतिहासकार बालचन्द्र शर्माको अनुसार नेपालको प्रपचन मुल र प्रधान जाति समुदाय र यीनिहरुले बोल्ने भाष संस्कृतिहरु हुन । "प्राचीन आर्यसामाजिक व्यवस्थामा किरातहरुको जस्तो स्थान भएता पनि यो सिनर्विदाद छकी प्रारम्भदेखिनै भारतको उत्तर पूवर्ीस्भागमा किरातहरु आफ्नो बलियो शासन कायमा गरर आर्यअरुको निकट सर्म्पर्कमा आएा तिथइ " । " १४ औ शताब्दकिो प्रारम्भको लगभग स्वर्ण्र्ााहन्दु जातिको प्रवेश पनि यसै क्रमअनुसार भएको हो । र अद्यवधि यसैको हातमा नेपालको शासन छ । " नेपालका ऐतिहासिक रुपरेखा पृष्ठ,३४,४५ २००८।
लेखक शिवराज श्रेष्ठका अनुसार "जव भारतमा मोहमोद जनवीको आक्रमण भयो र जेकालिन्जर हिन्दुहरुको सुरक्ष्ँाको पप््रतिक किल्ला र सोमा जस्ता हिन्दु धर्मका आस्थासका ्रतिक मन्दिरहरु मुसलमानहरुले ढाले । .........हिन्दुहरुमा मानेोवैज्ञानिक असुरक्षाको भावना बढ्या । कर्माकाण्डी कट.्टरता र परिवारमात्र यिनीहरुको मानो वैज्ञानिकम सुरक्षको साधानभएा अनुमान सहजै गर्न सकिन्छ । ..........सम्भवता अधिपत्य पपछि यि कुमाई बहुनहरु गोर्खा नुवाकोटसम्म पुगी आफ्नो चातर्ुयताबाट त्याहाको राजारानीहरुको प्रमुखसल्लाहकार हुन पुगे । "
-राष्ट्रिय दैनिक कान्तिपुर, २०६३ मंसीर ११, शर्ीष्ाक, प्रजातान्त्रिक सरकारको मुल्याङन २, बाट ) लेखक राष्ट्रिय विकास परिवारको सदस्य हुन ।

भाषाका विद्वान अमृत योञ्जन तामाङले नेपालका भाषाहरुका पहिचान वर्तमान स्थिति र भाष विकास योजना पृष्ठ ७९,८० र ८१ उल्लेख गर्दछन् , २००६ ।

१. प्रयाग राज शर्मा १९९२ अनुसार पृथ्वीनारायण शाह र उनको उत्तराधिारहिरुले नेपाली ाषालाई सरकारी प्रशासनिक र पछिललो कालमा शिक्ष्ँाको भाषको रुपमा मान्यता दिने निति अवलम्बन गरेकोृ थिए । यस प्रकारको
नीतिले मुलुकका आदिवासी भाषाहरुलाई भााषाको लागि सहीत बनाईएो थियाृ ।
२. गोर्खा एजेन्सी कार्यालय काठकाण्डौ - विस १८७४, पृष्ठ १०-११ ) द्वारा बैसाखमा गोर्खाभाषमा कृष्णचरण आर्याल र वैद्यनाथ जोशीले लेखेको छन् अझसम्म एकी गोर्खा ाषाको र्सवव्यपक हुन सकेको छैन , किन्तु नेवार , भोटे, मगर, गुरुङ। सुनुवार , दनुवार, थारु प्रकृतिका जंगली भाषाहरुले पनि आफ्नो जन्मस्थानलाई छाड्न सकेका छैनन । जहासम्म एकमात्र "गोर्खाभाषा" ले अरुसवै जङ्गली भाषालाई अर्ध-चन्द्र "गलहत्ती"लगाउन तहासम्म गोर्खाभाषाको उन्नति हुन्छ भन्नु र मुख्यभाषा कहिन योग्य छ भन्नु केवल मनको लड्डु मात्र हो । "
३. श्री ३ चन्द्रशम्सेरको प्रीय पात्र रहदै आएका अन्तिम राणा प्रधानमन्त्री मोजनसम्शेर पछिका प्रथम बाहुन प्रधानमन्त्रनी मातृका पप््रसाद कोईरालाका सल्लाहकार समेत रहेका राममणि आचार्य दीक्षितले बि.स. १९७० - इस १९१३) देखि गोर्खा भाषा प्रकाशीनी समितिका जागिरे भएपछि अििदवासी तथा जनजातिहरुको भाषा , लिपि संस्कृसित सभ्यता मास्ने अभियान चलाएर यस अभियानमा उनले आदिवासी तथा जनतातिहरुको भााषष लिपि संस्कृति सभ्यता मास्ने अभियान चलायर यस अभियानमा उनले आदिवासी तथा जनजातिहरुस सम्बसन्ध ताम्रापत्र, बंशावली , सलिापत्र , आदि नष्टगरे , साथै उनिहरुको भाषा, लिपि , धर्म, संस्कृति र इतिहास सम्बन्धि हस्तलिखित ग्रन्थहरु खेजीखोजी तीसहजारप्रति संकलन गरी खरानीस् तुल्याईदिए । "


विश्व मानव समुदायलेृ विविभद ध्वनिका भाष संस्कृतिमा आआफ्नो मौलिक ध्वनिरुपी भाषा संकृतिगत विचार विनिमय गर्ने संञ्चारका माध्यममा अपनाईआएका छन् । ध्वनी भाषसंकृति विश्विमा ६ हजारको संख्यामा रहेको मा विविभदकारको वावजुद दमन अचितक्रमण जस्ता कृयाकलापबाट नष्ट गार्य भविवष्यमा तीनहजार जतिको संख्यामा मात्रै भाषा रहने ठहर विद्वान डेविट क्रिष्टलो रहेको छ । यसरी विश्वमा कुनैपनि राष्ट्रमा समुह, समाज जातिले उस्को आफ्नो मौलिक ध्वनि भाषासंस्कृति जस्तो महतवपर्ूण्ा आफ्नो लगायत विश्व राष्ट्रकै निधिलाई गुमाउनु पर्दा को दुखी नहोला वा कस्लाई दुख नलाग्ला -
यसै कुरालाई मध्य नजर राख्दै जनजाति आदिवासी आज भाषा बचाउृ अभियानमा जुटेका छन् । भाषा संस्कृति बचाउ अभियानमा आदिवासी किरात र्राई चामलिङहरु पनि कानून बमोजिम"कि।रात रर्।ाई चामलिङ खाम्बातिम" जस्तो सस्था खोली राष्ट्र निर्माण्मा नजुटेको छन् । आज चामलिङ भाषा बारेमा खोज अनुसन्धान र व्यकरण, शब्दकोष, पत्रपत्रिका लेख रचना गर्ने आदि कार्यमा तीब्ररुपले बहुभाषी आदीवासी किरातहरु लागिपरेका छन् । चामलिङभाषालाई पनि सरकारले एच्छिक विषय मानीस् मातृभाषको रुपमा कक्षा ५ सम्म पढन दिने भएकाले कक्षा ४ सम्मको पाठ्यपुस्तक निर्काण भैसकेकोछ । तापनि सरकारले व्इवस्थित ढंगबाट चामलिङ भाषा लगायतका मातृभाषाहरुलाई पठन पाठन कार्यमा पर्ूण्ा सहयोग नगरी झारा टार्ने काम गरिरहेको अवस्था अद्यवधि रहिरहेके छ ।

चामलिङ समाजबाट प्रो. डा. नवोल किशोर र्राईको सइोजकत्वमा उपप्रध्यापक विष्णु सिंह र्राई, डा.विष्णु र्राई , बागधन र्राई , भागवान र्राई , श्रीमति शान्ति र्राई तिलक र्राई गडुलमान र्राई , अटलमान र्राई लगायतका चामलिर्राईहरु चामलिनेपाली अंग्रेजी त्रिभाषी शब्दोष सम्पादन कार्य भईरहेको छ । सम्पादन कार्यमा प्रा डा. नवोल किशोर र्राई उप प्रध्यापक विष्णु सिंह र्राई सकेमतेको निर्देशनमा विद्वान टंंकबहादुर ाई र भाष विञानको भाषा शास्त्री बागदेवी र्राईले सम्पादन कार्य गरिरहनु भएको छ ।

नेपालको अंतरिम संविधान अनुसार भाग १ दफा ५ मा राष्ट्रभााषा - १) "नेपालमा बोलिने सवै मातृभाषहरु राष्ट्रभाषा हुन भनी उल्लेख गरिएतापनि दफा- २) मा देवनागरिक लिपिमा नेपाली भाषा सरकारी काम काजको भाषा हुने छ । " भन्नु ले अन्य मातृभाषाहरु दोश्रो दर्जाकै रुपमा रहेका बझिन्छ । त्यसकारण किरात र्राई चामलिङभाषाले पनि अझ घुमाउरो तरिकाको षडयन्त्रदायी व्यवहारबाट मुक्ति पाउन गाह्रो भईरहेको महसुश गरिरहेको छ ।


मिति २०६४-४-२५ मदन पुस्तकालय गूठी संस्थानद्वारा आयोजित कार्यक्रमा यो कार्यपत्र पेश गरिएको हो ।

1 comment:

friendlyniraj said...

भोको नहोस् कुनै पेट,
कुनै आङ नांगो नहोस् ।
नयाँ नेपालको हाम्रो सपना,
कुकुरको पुच्छरझै बांगो नहोस् ।
नभिजुन् आँसुले परेलीहरू,
गर्न नपरोस् अप्ठेरोको सामना ।
सुखद् रहोस् जीवन सबैको,
यही छ शुभकामना ।