Sunday, August 9, 2009

गिदी मा आको कबिता

यसो नेट मा बस्दा रबी खम्बु भाईले अप्पलोड गर्नुभएको फोटो हेरेर गिदी मा आको कबिता हो तर सिर्सक छैन, पढेर आफ्फै सिर्सक सोच्नु होला।

साचै काठमाडौं को मान्छेहरु को मानबीयता मरेको हो त, कि आफ्फै मारेर बसेका हुन?
म केही भन्न सक्दिन, तर साचै काठमाडौं फरक भएको छ।
काठमाडौं उजाडीदै छ, हिजो भन्दा आज र आज भन्दा भोली अझ उजाडिनेछ।
र काठमाडौं संगै सारा देश उजाडीएको आभास हुन थालेको छ।
यूरोप र अमेरिका को मोहले सब नतमस्तक छन।
तेसैले त रोधी, साकेला, लोह्सार, दशै अनी तिहार उतैतिर मौलाएको छ।

यो हाम्रो विवस्ता हो कि हाम्रो वेवास्ता, आत्मा मुल्यकन गर्नै छ।
बिदेशी भुमीमा दोस्रो नागरिक भएर मात्र होइन नेपालमा नै गौरब को जीवन जीउन छ।
हिजो हामी मुर्ख थिऔ र त वीर थिऔ तर आज हामीमा चेतना पक्कै नै छ।
र त आज हामीलाई वीर हुनुछैन, बरु बिकास को नेत्रित्व हुनु छ।

3 comments:

Unknown said...

kavita ramro 6. engineerharule poetics lai pani ramrai agaalna sak6n lekhdai jau.

ThE KiRaT said...

thank you very much

Unknown said...

Whatever comes in our mind and we present in the form of poem or essay or story or drama is literature. literature has power to lead the people, nation etc and also it brings great revolution.