Thursday, December 18, 2008

जय ईन्टरनेट ।

धेरै दिन देखी प्रोजेक्टले समय लिई रहेको छ। खासै कुनै उपलब्धी त भएको छैन तर एर्‍ोर लाई सुधार गर्दै नै छु। लाग्छ ईन्टरनेट नभएको भये त्यो सफल हुँदै न थियो होला तर धन्यवाद छ यो नेट लाई कि यहाँ समस्या को उपायहरु दिने मान्छेहरु पनि छन। तेसैले लाग्छ नेपाल जस्तो देशमा ईन्टरनेट को साछरता बढाउनु जरुरी छ।
जय ईन्टरनेट ।

No comments: