Friday, December 19, 2008

मेरो कोकु अब रहनु भएन

मेरो कोकु अर्थात मेरो बजु ले यो संसारबाट बिद लिनु भएको छ। गत सोमबार बिहान। समाचार दु:ख लाग्दो हो तर त्यो भन्दा पनि दु:खलाग्दो कुरा भने म उहाको अन्तेइस्ती मा सामिल हुन सकिन। पढाई को लागि यहाँ आउनु भन्दा पहिले लगेको थियो कि फर्किन्दा फेरी भेट हुन्छ तर त्यो हुन सकेन। अब जे भएपनी उहाको चिरअत्मा को शान्तीको कामना गर्दछु।

2 comments:

Basanta said...

Sorry for your loss. May her soul rest in peace!

ThE KiRaT said...

Thanks, and we all know "every beginning has an end"