Tuesday, December 30, 2008

२००९.....

नयाँ बर्ष २००९ को ढोका नजिक पुगियो पनि, अब हरेक दिन नयाँ साल जस्तो लाग्छ साल कसरी बित्यो थाहा नै भएन, तर २००९ गये पनि २०६५ चाडै जस्तो लाग्छ। थ्यो पनि जान्ने केही महिन पछी अनी मेरो यात्रा सदा चलिरहनेछ जीवन को अन्त्य तिर। २००९ , २०१० ....... यसरी नै समय अगाडि जाने अनी मेरो उमेर जीवन पनि। जती नयाँ साल सँग नयाँ पालुवा आउँदै जान्छ त्यसरी नै पुरानो पालुवा झर्दै जानेछ। यो साल कोइ पालुवा झरे कुनै अर्को आउदो साल मा पनि झरेर जने छु, बाँकी रहने केवल मेरो डोवहरु।

No comments: