Saturday, August 8, 2009

पुनआगमन

अफ्फै ले केही पनि सुरु नगरे केही पनि सुरुवात हुँदैन र केही परिवर्तन पनि। अफ्फै लाई प्रस्न गरौ के मैले कसैको लागि या देशको लागि केही गरे त? अब अरु लाई दोश लागाउनु भन्दा पनि आँफै सचेत हुनु राम्रो होला। म क्रान्तिकारी होइन तर म क्रान्ति गर्छु आफ्नो लागि, समाज को लागि र देश को लागि।