Tuesday, August 11, 2009

के गर्न सकिन्छ?

काठमाडौं मा सवारी साधन को चाप धेरै नै बढ्दो छ। तेसैगरी भाडा दर पनि। तर कसैले पनि सोच्न नभ्यएको होला कि कसरी त्यो भाडा दर लाई र सवारी चाप लाई कम गर्न सकिन्छ भनेर। काठमाडौं खासै ठुलो ठाउँ त होइन तर पनि किन यहाँ यती धेरै सवारी साधन हरु छन त? के सरकार को कम्जोरी हो कि राम्रो निती नभएको? या यहाँ बस्ने हरु को इक्च्या नै तेइ हो?
काठमाडौं मा सवारी साधन को चाप धेरै नै बढ्दो छ। तेसैगरी भाडा दर पनि। तर कसैले पनि सोच्न नभ्यएको होला कि कसरी त्यो भाडा दर लाई र सवारी चाप लाई कम गर्न सकिन्छ भनेर। काठमाडौं खासै ठुलो ठाउँ त होइन तर पनि किन यहाँ यती धेरै सवारी साधन हरु छन त? के सरकार को कम्जोरी हो कि राम्रो निती नभएको? या यहाँ बस्ने हरु को इछ्यानै तेही हो? नत्र भने ५-१० वटा ठुलो बस ले पुग्ने ठाउँ मा किन १५-२० वटा माईक्रो बस प्रयोगमा छ, फेरी त्यो माईक्रो मा १५-२० जना पनि खोची खोची राक्छन, के ठुलो बस राखेर धेरै जना लाई सस्तो मुल्य मा सुबिधा दिन सकिन्दैन? साझा बस को सेवा र अहिलेको बस हरु को सेवा मा कती अन्तर छ त्यो त अनुभबी हरु लाई नै थाहा छ।
छोटो रुट मा धेरै साना साधनहरु लाई चल्न दिनु भन्दा थोरै ठुलो साधनहरु राखे इन्धन पनि बच्छ, चाप पनि कम हुन्छ अनी पप्रदुसन पनि घत्तछ। तर नेपाल मा को छ र देश को बारेमा सोच्ने सबै ब्यापारी र शाहुहरु छन। उनिहरुको नै मिलेमतो मा सरकार पनि चल्छ अनी उनिहरुलाई फाईदा हुने काम र नियम बनाइ दिनछन। किनकी हाम्रा स्वछ छबी का नेताहरु उनिहरु द्वरा नै पालिएका हुन्छन। तेसै ले अब इनिहरु को पछाडि हिंड्नु भेनेको मुर्खता हो। अब जागरुप भएर अगाडि आइएन भने नेपाल नेपाल रहन्न।

2 comments:

Unknown said...

ma ta bhan6u Nepal valley ma 4 wheelers ko necessity nai 6aina.

sabaile Made in Nepal bicycle chalaaunu par6. bicycle ko surur chai President ra PM baatai hunu par6.

Yumesh Pulami said...

यथार्थ कुराहरु लेख्नु भएको छ द किराती जी तपाई ले | नीति निर्माण तहमा पुगेर नेपाली हरुले किन यति साह्रो हेलचेक्राइ गर्छन कुनी ?