Wednesday, January 7, 2009

प्रोजेक्ट

आज प्रोजेक्ट को प्रथम खन्ड सकियो। Presentation राम्रै भयो जस्तो लाग्छ हेरौ result कस्तो आउने हो। अब १ २ दिन लाई फुर्सद अनी फेरी अर्को phase को प्रोजेक्ट गर्नु पर्नेछ। गत १ २ हप्ता देखी ज्यादै चाप थियो रिपोर्ट, प्रोजेक्ट सबै को। Library बाट अल जजिरा नाम को किताब ले को छु, प्रेस स्वतन्त्रता को बारेमा छ अरब संसार को। अरब संसार मा प्रेस को हालत कस्तो छ भन्ने बारे केही बुझ्न मन लागेकोछ। तेस बाहेक मुस्लिम हरुको बारेमा पनि केही जानकारी पाउने ईछ्या छ ।

No comments: